ब्राजिल र अर्जेन्टिनाबीच भएको विश्वकप छनोट खेल सुरू हुनासाथ स्थगित भएको छ। बिबिसीका अनुसार सोमबार बिहान ब्राजिलको साओ पाउलोमा खेल सुरू हुनासाथ ब्राजिलका स्वास्थ्य अधिकारीहरूले अर्जेन्टिनी खेलाडीले कोभिड-१९ क्वारेन्टिनको मापदण्ड पालना नगरेको भन्दै हस्तक्षेप गरेका थिए। स्वास्थ्य...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij