२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा ३ खेलाडी परिवर्तन

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा ३ खेलाडी परिवर्तन

गण्डकी टाइम्स
आइतवार, भाद्र २० २०७८
गण्डकी टाइम्स
आइतवार, भाद्र २० २०७८
  • काठमाडौं । भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

    आइतबार दशरथ रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो रोजाइमा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई मौका दिएका छन् ।

    यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठको ठाउँमा लामा, डाँगी र श्रेष्ठले मौका पाएका हुन् । पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij