काठमाडौँ, ११ चैत। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को सोमबार साँझ सिंहदरबारमा बसेको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो। शाक्यलाई यसअघि पनि ओली नेतृत्वको सरकारले...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij