२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ

पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ

गण्डकी टाइम्स
बुधवार, फाल्गुण १४ २०८१
गण्डकी टाइम्स
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौँ, १४ फागुन । पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । आरोपीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । सिक्री लुट्न खोज्ने र गाँखा खाएर होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताए । उनले भने, ‘हामीले प्रोफाइल हेरेर नियन्त्रणमा लिएका छौँ ।’  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij