२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने

गण्डकी टाइम्स
बिहिवार, पौष ८ २०७८
गण्डकी टाइम्स
बिहिवार, पौष ८ २०७८
  • काठमाडौं, ८ पुस । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शनिवार बस्ने भएको छ । हालै सम्पन्न भएको पार्टीको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक शनिवार बस्न लागेको एक नेताले जानकारी दिए । उनका अनुसार आजसम्म केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्नेछ । त्यसपछि शुक्रबार नै निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिनेछ । महाधिवेशन अन्तर्गतको आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुको मतपरिणाम मात्र आउन बाकीँ रहेको छ । हालसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij