२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

भारत भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ, विमानस्थलमा आइजिपी कार्कीले गरे स्वागत

भारत भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ, विमानस्थलमा आइजिपी कार्कीले गरे स्वागत

गण्डकी टाइम्स
बुधवार, आश्विन २८ २०८३
गण्डकी टाइम्स
बुधवार, आश्विन २८ २०८३
  • काठमाडौँ, २८ असोज। गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सकेर नेपाल फर्किएका छन्। उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली गएका थिए।

    गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार गृहमन्त्री गुरुङ भारत भ्रमणका क्रममा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी भएका थिए ।

    गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण थियो । भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यसूचीसमेत रहेको थियो । निर्धारित कार्यसूचीअनुसार असोज २७ गते शाहसँग भेटवार्ता गर्ने कार्यक्रम थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij