२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

एमसीसीविरुद्ध एयरपोर्ट अगाडि प्रदर्शन गर्ने युवाहरु प्रहरी नियन्त्रणमा

एमसीसीविरुद्ध एयरपोर्ट अगाडि प्रदर्शन गर्ने युवाहरु प्रहरी नियन्त्रणमा

गण्डकी टाइम्स
मंगलवार, भाद्र २२ २०७८
गण्डकी टाइम्स
मंगलवार, भाद्र २२ २०७८
  • काठमाडौं, २२ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेमा निर्ग नवीन, मुक्तान थेवे, संघर्ष दाहाल, प्रेम विश्‍वकर्मा, सम्सेर, गोविन्द भण्डारा रहेका छन् । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

    उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij