२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

कुलमान घिसिङको नियुक्तिसम्बन्धी मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश

कुलमान घिसिङको नियुक्तिसम्बन्धी मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश

गण्डकी टाइम्स
मंगलवार, भाद्र ८ २०७८
गण्डकी टाइम्स
मंगलवार, भाद्र ८ २०७८
  • काठमाडौं, ८ भदौ । सर्वाेच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्को नियुक्तिसम्बन्धी मिसिल झिकाउन आदेश दिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा मिसिल झिकाउन आदेश दिएको हो ।

    सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।, तर त्यसविरुद्ध शाक्य सर्वोच्च गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij