माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा आज बल्खु क्षेत्रमा सरसफाइ गरिने
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा आज बल्खु क्षेत्रमा सरसफाइ गरिने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १५ असोज । पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना पदाधिकारीसहित बल्खु क्षेत्रको अबलोकन तथा सरसफाइसंगै पुनणिर्मामा सहभागी हुने भएका छन् ।
अध्यक्ष प्रचण्डसहितको टोलि आज १ बजे बल्खु क्षेत्रमा जम्मा हुने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका पदाधिकारीहरु समेतकाे उपस्थितिमा बल्खु आसपासकाे क्षेत्रमा प्राकृतिक प्रकाेपले निम्ताएकाे विनासकाे सरसफाइ एवं पुर्निर्माण कार्य समेत गर्ने कार्यक्रम रहेको बताएको छ ।
प्रतिक्रिया