२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै

गण्डकी टाइम्स
मंगलवार, पौष ३ २०८०
गण्डकी टाइम्स
मंगलवार, पौष ३ २०८०
  • काठमाडौं, ४ पुस । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बालुवाटारमा बस्दैछ । बैठक आज (बुधबार) दिउँसो ३ बजे बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार बैठकमा आगामी आसन्न माघमा हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षे समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियानलगायतका विषयमा छलफलपछि निर्णय हुनेछ । हिजो (मंगलबार) बसेको पदाधिकारी बैठकमा यी विषयमा छलफल भए पनि आज आधिकारिक निर्णय हुने सापकोटाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij