२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने

गण्डकी टाइम्स
आइतवार, चैत्र ६ २०७८
गण्डकी टाइम्स
आइतवार, चैत्र ६ २०७८
  • काठमाडौँ, ६ चैत। प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij