२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

असिना पानीले अवरुद्ध पोखरा विमानस्थल सञ्चालन

असिना पानीले अवरुद्ध पोखरा विमानस्थल सञ्चालन

गण्डकी टाइम्स
सोमवार, फाल्गुण ९ २०७८
गण्डकी टाइम्स
सोमवार, फाल्गुण ९ २०७८
  • काठमाडौं, ९ फागुन । आइतबार परेको अत्यधिक असिना पानीका कारण अवरुद्ध बनेको पोखरा विमानस्थल सोमबारबाट सञ्चालन भएको छ ।

    पोखरा विमानस्थल कार्यालयका अनुसार सोमबार १० बजेपछि विमानस्थल सञ्चालन भएको हो ।

    आइतबार दिउँसोबाट विमानस्थल बन्द हुँदा निर्धारित उडानहरु रद्द भएका थिए । सोमबार समेत बिहानका लागि निर्धारित उडान ढिला भएका छन् ।

    पोखरामा आइतबार अकस्मात परेको असिना पानीले जनजीवन प्रभावित बनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij