२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी

कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी

गण्डकी टाइम्स
बुधवार, फाल्गुण ४ २०७८
गण्डकी टाइम्स
बुधवार, फाल्गुण ४ २०७८
  • काठमाडौं, ४ फागुन । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २५१ संक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij