२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

साढे दुई सय नायब सुब्बा पदमा जागिर खुल्यो

साढे दुई सय नायब सुब्बा पदमा जागिर खुल्यो

गण्डकी टाइम्स
मंगलवार, पौष २७ २०७८
गण्डकी टाइम्स
मंगलवार, पौष २७ २०७८
  • काठमाडौं, २८ पुस । लोक सेवा आयोगले झण्डै साढे दुई सय जना नायव सुब्बा (नासु) पदका लागि विज्ञापन खुल्ला गरेको छ।

    आयोगले आज सूचना प्रकाशित गरी नायव सुब्बा पदमा खुला र सामावेशी पदका लागि दरखास्त आह्वान गरेको हो। आगामी माघ १८ गतेसम्म दरखास्त दिने म्याद तोकिएको छ ।

    नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij