२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

कोरोना संक्रमितको संख्या घट्दै

कोरोना संक्रमितको संख्या घट्दै

गण्डकी टाइम्स
बुधवार, भाद्र २३ २०७८
गण्डकी टाइम्स
बुधवार, भाद्र २३ २०७८
  • काठमाडौं, २३ भदौ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने २ हजार १६१ जना निको भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij