२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

फेरी बढ्न थाल्यो कोरोना संक्रमित

फेरी बढ्न थाल्यो कोरोना संक्रमित

गण्डकी टाइम्स
बुधवार, भाद्र ९ २०७८
गण्डकी टाइम्स
बुधवार, भाद्र ९ २०७८
  • काठमाडौँ, ९ भदौ । पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षणमा १ हजार ८६२, र ५ हजार ५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij