२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

फेरी ह्वात्तै बढ्यो कोरोना संक्रमित संगै मृतकको संख्या

फेरी ह्वात्तै बढ्यो कोरोना संक्रमित संगै मृतकको संख्या

गण्डकी टाइम्स
मंगलवार, भाद्र ८ २०७८
गण्डकी टाइम्स
मंगलवार, भाद्र ८ २०७८
  • काठमाडौं, ८ भदौ । केहि दिन अघि देखि ओरालो लागेको कोरोना संक्रमितको संख्या आज फेरी ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०९ पीसीआर परीक्षण गर्दा २ हजार २० र ४ हजार ९०१ को एन्टीजेन परीक्षण गर्दा ५०५ गरी २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ८६ जना निको भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij