२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

कोरोना संक्रमितको संख्या घट्दै

कोरोना संक्रमितको संख्या घट्दै

गण्डकी टाइम्स
आइतवार, भाद्र ६ २०७८
गण्डकी टाइम्स
आइतवार, भाद्र ६ २०७८
  • काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ गरी १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार २४८ रहेको छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij