२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

रवि लामिछालाई नख्खु कारागारमा सारियो

रवि लामिछालाई नख्खु कारागारमा सारियो

गण्डकी टाइम्स
शनिवार, श्रावण ३१ २०८२
गण्डकी टाइम्स
शनिवार, श्रावण ३१ २०८२
  • काठमाडौँ, ३१ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछालाई आज ललितपुरको नख्खु कारागार पुर्याइएको छ। उनलाई शनिबार भैरहवा विमानस्थलबाट ललितपुरको नख्खु कारागार ल्याइएको हो। काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल आयल निगमको गेटबाट सिधै नख्खु कारागार लगिएको हो। रविलाई नख्खु कारागारमा राखिने भएपछि बाहिर रास्वपाको समर्थक बाक्लोरुपमा उपस्थित भएका थिए। रवि पुग्ने बित्तिकै उनीहरुले नाराबाजी गरेका थिए भने रविले हात हल्लाएका थिए। नख्खु कारागार बाहिर रविका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए । उनीहरूले रविको समर्थनमा नाराबाजी गरेका थिए । रविले समर्थकहरूलाई भ्यानबाटै हात हल्लाए । गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij