२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपाले हेरफेर गर्‍यो पदाधिकारीहरूको जिम्मेवारी, कसलाई के ?

रास्वपाले हेरफेर गर्‍यो पदाधिकारीहरूको जिम्मेवारी, कसलाई के ?

गण्डकी टाइम्स
बुधवार, श्रावण २८ २०८२
गण्डकी टाइम्स
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं, २९ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य र पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ। निर्वाचन आयोगमा पार्टीले गरेको पछिल्लो अपडेटअनुसार दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएर केन्द्रीय सदस्य बनाइएको छ भने यसअघि सहमहामन्त्री रहेका कविन्द्र बुर्वाकोटी महामन्त्री बनेका छन्। सभापतिमा भने भैरहवा कारागारमा रहेका रवि लामिछाने नै कायम रहेको आयोगको सूचनामा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij