२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

गण्डकी टाइम्स
आइतवार, कार्तिक २८ २०७८
गण्डकी टाइम्स
आइतवार, कार्तिक २८ २०७८
  • काठमाडौं, २८ कात्तिक । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि ओरालो लाग्न थालेको नेप्सेमा साढे १ तिर केही सुधार आएपनि फेरि घट्दै १ अंकले घटेको हो । साताको पहिलो कारोबार दिन नेप्से २७ सय अंकमा पुगेर फर्किएको छ । यसक्रममा ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भइ ७४ लाख कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जानकारी दिएको छ ।

    आज बोटलर्स नेपाल तराईको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशतको बृद्धि आएको छ । सकरात्मक सर्किट लागेर बन्द भएको कम्पनीको सेयर मूल्यमा एक हजार ७५ रुपैयाँको सुधार आएको हो । यसपछि मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि ९ प्रतिशतको सुधार आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij