अमेरिकी झण्डा जलाउनेलाई एक वर्ष जेल सजाय हुने ट्रम्पको कार्यकारी आदेश
अमेरिकी झण्डा जलाउनेलाई एक वर्ष जेल सजाय हुने ट्रम्पको कार्यकारी आदेश
गण्डकी टाइम्स
गण्डकी टाइम्स
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी झण्डा जलाउने वा कुनै पनि प्रकारले अपमान गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्नुपर्ने निर्देशन दिनुभएको छ ।
ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने,“यदि कसैले झण्डा जलायो भने उसलाई एक वर्ष जेल सजाय हुनेछ । कुनै छुट छैन, कुनै अपवाद छैन।
यससँगै अमेरिकी एटर्नी जनरललाई यस सम्बन्धमा कारबाही प्रक्रिया अघि बढाउन आदेश दिइएको छ ।
प्रतिक्रिया