“तिलमायाज्यूको यो प्रयास सम्पूर्ण समुदायका लागि प्रेरणाको स्रोत हो,” अध्यक्ष तिमिल्सिनाले भने। उनले शिक्षालाई जीवनको अनिवार्य यात्राको रूपमा लिनुपर्ने उल्लेख गर्दै उमेरले सिकाइको यात्रा रोकिन्न भन्ने स्पष्ट सन्देश दिएको समेत बताए ।
“तिलमायाज्यूको यो प्रयास सम्पूर्ण समुदायका लागि प्रेरणाको स्रोत हो,” अध्यक्ष तिमिल्सिनाले भने। उनले शिक्षालाई जीवनको अनिवार्य यात्राको रूपमा लिनुपर्ने उल्लेख गर्दै उमेरले सिकाइको यात्रा रोकिन्न भन्ने स्पष्ट सन्देश दिएको समेत बताए । © 2026 All right reserved to gandakitimes.com Site By : sobij