२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अग्रज पत्रकार भैरव रिसालको निधन

अग्रज पत्रकार भैरव रिसालको निधन

गण्डकी टाइम्स
आइतवार, चैत्र २३ २०८१
गण्डकी टाइम्स
आइतवार, चैत्र २३ २०८१
  • काठमाडौँ, २४ चैत। वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित एक अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पत्रकार रिसालको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो। रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए। उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij