२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

त्रिशुली नदीमा खस्यो भारतीय नम्बर प्लेटको गाडी, थप विवरण आउन बाँकी

त्रिशुली नदीमा खस्यो भारतीय नम्बर प्लेटको गाडी, थप विवरण आउन बाँकी

गण्डकी टाइम्स
सोमवार, माघ १ २०८०
गण्डकी टाइम्स
सोमवार, माघ १ २०८०
  • काठमाडौं, २ माघ । त्रिशुली नदीमा खसेको सवारी साधन भारतीय नम्बर प्लेट रहेको पुष्टि भएको छ । तर, कुन सवारी साधन हो भन्ने अझै प्रष्ट हुन सकेको छैन। जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल मुनि सवारी साधन देखिएको छ। सवारी साधनको नम्बर प्लेटमा बीआर ०९ जीसी १४३० लेखिएको छ । नम्बर प्लेट फेला परेकोले भारतीय गाडी रहेको पुष्टि भएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले घटनास्थलमा सशस्त्रको गोताखोर पुगिरहेको बताए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij