२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

खोया

खोया

गण्डकी टाइम्स
शनिवार, पौष ७ २०८०
गण्डकी टाइम्स
शनिवार, पौष ७ २०८०
  • समिर दुवाडी

    मकैको प्रेत्यक गेडोलाई जीवन दिने खोया छरियर रहेका दानालाई आकार दिने खोया आगोमा आफै जलेर अरूलाई ताप दिने खोया हो त्यसैले खोया…………….. जीवन दिने मजबूद आधार हो समायोजन गर्ने अनुपम पर्याय हो आफू सकियर ज़ीवन दिने ज्वलन्त उदाहरण हो ।। तर आजकल खोया बादनाम बनेको छ चिया पसल देखी भट्टी पसलसम्म पूगेको छ भाईचारादेखी प्रेम सम्बन्धसम्म पूगेको छ दरवार, संसद, नेतादेखी सभासम्म पुगेको छ र त आजकल मदिरा खोया बिर्के भएको छ सम्बन्ध र प्रेम खोया भयएको छ राजनीति र नेता खोया भएको छ आख़िर खोया बदनाम हुनूमा पनि खोयाहरुकै दोस त छ खोया तबसम्म खोया भैरहन्छन् खोया तबसम्म सभामा गैरहन्छ खोया तबसम्म सङ्कटमा रैरहन्छ जबसम्म खोयाहरुले खोयाकै महत्व बुझदैनन् जबसम्म खोयाहरुले खोयाकै अस्तित्व बुझदैनन्  ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij