भिटोफ-नेपालको दित्तिय उपाध्यक्षमा नवराज थापा र महासचिवमा निशेष थापा निर्बिरोध निर्वाचित
भिटोफ-नेपालको दित्तिय उपाध्यक्षमा नवराज थापा र महासचिवमा निशेष थापा निर्बिरोध निर्वाचित
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १० चैत । गाउँ पर्यटन प्रबर्द्धन मन्च नेपाल (भिटोफ-नेपाल) को दितिया उपाध्यक्षमा नवराज थापा र महासचिवमा निशेष थापा निर्बिरोध निर्वाचित भएका छन् ।
भोलि शुक्रवार भिटोफ-नेपालको २४औँ वार्षिक साधरणसभा हुँदैछ । लामो समयदेखी पर्यटन क्षेत्रमा कृयाशिल नबराज थापा एसेन्ट हिमालयका संचालक हुन् भने निशेष थापा हिमालयन वन्डर्शका संचालक हुन् ।
भिटोफ-नेपालको अध्यक्ष र कोषाध्यक्ष पदको लागि भोलि निर्वाचन हुँदैछ भने बाकी पदमा निर्बिरोध भएको छ ।
प्रतिक्रिया