२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

ह्वात्तै घट्यो कोरोना संक्रमित, आज कति थपिए ?

ह्वात्तै घट्यो कोरोना संक्रमित, आज कति थपिए ?

गण्डकी टाइम्स
बिहिवार, माघ २७ २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ २७ २०७८
  • काठमाडौं, २७ माघ । पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार २३८ रहेको छ भने कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij