२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

ह्वात्तै बढ्यो कोरोना संक्रमित

ह्वात्तै बढ्यो कोरोना संक्रमित

गण्डकी टाइम्स
बुधवार, माघ २६ २०७८
गण्डकी टाइम्स
बुधवार, माघ २६ २०७८
  • काठमाडौं, २६ माघ । पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

    उपत्यकामा १०१७ जनामा संक्रमण

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जना संक्रमित रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij