२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

रिङरोडमा साइकल लेन बनाउन टेन्डर आह्वन

रिङरोडमा साइकल लेन बनाउन टेन्डर आह्वन

गण्डकी टाइम्स
मंगलवार, माघ २५ २०७८
गण्डकी टाइम्स
मंगलवार, माघ २५ २०७८
  • काठमाडौं, २५ माघ । ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेन्डर आह्वन गरेको छ ।

    महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रसताव मागको सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेन्डर आह्वान गरेको हो ।

    यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेन्डर आह्वन गरिएको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्नुपर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij