२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी, आज कति थपिए ?

कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी, आज कति थपिए ?

गण्डकी टाइम्स
बिहिवार, माघ २० २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ २० २०७८
  • काठमाडौं, २० माघ । देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij