२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

खोप कार्ड अनिवार्यको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै

खोप कार्ड अनिवार्यको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै

गण्डकी टाइम्स
बिहिवार, माघ २० २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ २० २०७८
  • काठमाडौं, २० माघ । सरकारको खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

    सरकारले सरकारी कार्यालयलगायतका ठाउँ, सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणले मानवअधिकार हनन् भएको भन्दै रिट निवेदन दर्ता भएको हो ।

    सरकारले पुस ३० मा खोप कार्ड बोकेर हिँड्न अनिवार्य गरेपछि खोप कार्ड नभएकालाई सेवाबाट वञ्चित गर्ने सरकारी निर्णय गैरकानुनी रहेको रिट निवेदकहरुको दाबी छ । रिट निवेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij