२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी (सूचनासहित)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी (सूचनासहित)

गण्डकी टाइम्स
आइतवार, माघ १६ २०७८
गण्डकी टाइम्स
आइतवार, माघ १६ २०७८
  • काठमाडौं, १७ माघ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले रक सूचना जारि गर्दै विभिन्न १६ पदमा कर्मचारी माग गरेको हो। प्रतिष्ठानले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न १६ वटा विषयमा अध्यापनका लागि करार सेवामा नियुक्ति गर्नका लागि लेक्चरर तथा असिस्टेन्ट प्रोफेसर माग गरेको छ। प्रतिष्ठानले योग्यता पुगेका व्यक्तिलाई दुई साता भित्र दरखास्त दिन आह्वान गरेको छ । हेर्नुस् सूचना

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij