२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

टेकु अस्पतालमा खोप अभियान स्थगित

टेकु अस्पतालमा खोप अभियान स्थगित

गण्डकी टाइम्स
आइतवार, माघ ९ २०७८
गण्डकी टाइम्स
आइतवार, माघ ९ २०७८
  • काठमाडौं, ९ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो ।

    आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij