२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

त्रिभुवन विश्वविद्यालयको पूर्वनिर्धारित सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयको पूर्वनिर्धारित सबै परीक्षा स्थगित

गण्डकी टाइम्स
बिहिवार, माघ ६ २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ ६ २०७८
  • काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij