२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

पत्रकार एलबी विश्वकर्माको निधन

पत्रकार एलबी विश्वकर्माको निधन

गण्डकी टाइम्स
बुधवार, माघ ५ २०७८
गण्डकी टाइम्स
बुधवार, माघ ५ २०७८
  • काठमाडौँ, ६ माघ । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राती ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेको पारिवारिक श्रोतले बताएको छ । उनको निधनको कारण भने खुलेको छैन । बुधबार राति अचाजनक गाह्रो भएपछि उनलाई पाटन अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरे । पत्रकार एलबी केही दिनदेखी बिरामी परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij