२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

कोरोना परीक्षणको शुल्क घट्यो, अब सरकारीमा कति ? निजीमा कति?

कोरोना परीक्षणको शुल्क घट्यो, अब सरकारीमा कति ? निजीमा कति?

गण्डकी टाइम्स
बुधवार, माघ ५ २०७८
गण्डकी टाइम्स
बुधवार, माघ ५ २०७८
  • काठमाडौं, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।

    यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij