२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

एकै दिन थपिए अहिले सम्मकै धेरै कोरोना संक्रमित, कति जना ?

एकै दिन थपिए अहिले सम्मकै धेरै कोरोना संक्रमित, कति जना ?

गण्डकी टाइम्स
बुधवार, माघ ५ २०७८
गण्डकी टाइम्स
बुधवार, माघ ५ २०७८
  • काठमाडौं, ५ माघ । नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताएका छन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij