२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी, आज कति थपिए ?

कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी, आज कति थपिए ?

गण्डकी टाइम्स
बिहिवार, पौष २९ २०७८
गण्डकी टाइम्स
बिहिवार, पौष २९ २०७८
  • काठमाडौं, २९ पुस । पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।

    यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij