२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

आजबाट सिंहदरबार प्रवेशमा कडाइ

आजबाट सिंहदरबार प्रवेशमा कडाइ

गण्डकी टाइम्स
बिहिवार, पौष २९ २०७८
गण्डकी टाइम्स
बिहिवार, पौष २९ २०७८
  • काठमाडौं, २९ पुस । गृह मन्त्रालयले बिहीबारबाट सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गर्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको हो ।

    मन्त्रालयका अनुसार कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ ।

    सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij