काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा थप १,२८६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संत्र,मण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।