२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

ह्वात्तै बढ्यो कोरोना संक्रमित, आज मात्र झण्डै एक हजार संक्रमित थपिए

ह्वात्तै बढ्यो कोरोना संक्रमित, आज मात्र झण्डै एक हजार संक्रमित थपिए

गण्डकी टाइम्स
शुक्रवार, पौष २३ २०७८
गण्डकी टाइम्स
शुक्रवार, पौष २३ २०७८
  • काठमाडौं, २३ पुस । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij