२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

गागलफेदीमा एकजना युवती मृत फेला

गागलफेदीमा एकजना युवती मृत फेला

गण्डकी टाइम्स
सोमवार, पौष १२ २०७८
गण्डकी टाइम्स
सोमवार, पौष १२ २०७८
  • काठमाडौं, १२ पुस । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताएका छन ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुगेका छन् । युवतीको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा फरेन्सिक चिकित्सक पनि गएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij