२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

फेरी बढ्यो कोरोना संक्रमित, आज कति थपिए ?

फेरी बढ्यो कोरोना संक्रमित, आज कति थपिए ?

गण्डकी टाइम्स
आइतवार, पौष ११ २०७८
गण्डकी टाइम्स
आइतवार, पौष ११ २०७८
  • काठमाडौं, ११ पुस । काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ कायम भएको छ ।

    पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij