२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

गण्डकी टाइम्स
बुधवार, पौष ७ २०७८
गण्डकी टाइम्स
बुधवार, पौष ७ २०७८
  • काठमाडौँ, ७ पुस। हिमालयन डिस्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई सतप्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको नाफाबाट लगानीकर्तालाई शतप्रतिशत लाभांश दिने भएको हो । कम्पनीले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्न कम्पनीले २८ पुसमा २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । हिमालयन डिस्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई सतप्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको नाफाबाट लगानीकर्तालाई शतप्रतिशत लाभांश दिने भएको हो । कम्पनीले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्न कम्पनीले २८ पुसमा २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारणसभाका लागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने बताएको छ । यसको अर्थ पुस १५ सम्म कायम रहेन कम्पनीका सेयरधनीले उक्त बोनस सेयर पाउँछन् । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार ४०० रुपैयाँभन्दा माथि छ । साधारणसभाका लागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने बताएको छ । यसको अर्थ पुस १५ सम्म कायम रहेन कम्पनीका सेयरधनीले उक्त बोनस सेयर पाउँछन् । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार ४०० रुपैयाँभन्दा माथि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij