२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

२८४ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

२८४ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

गण्डकी टाइम्स
मंगलवार, मंसिर २८ २०७८
गण्डकी टाइम्स
मंगलवार, मंसिर २८ २०७८
  • काठमाडौं, २९ मंसिर । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ ।

    आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।

    २० पुससम्म नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij