२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

मावि शिक्षकका लागि विज्ञापन खुल्यो

मावि शिक्षकका लागि विज्ञापन खुल्यो

गण्डकी टाइम्स
मंगलवार, मंसिर २८ २०७८
गण्डकी टाइम्स
मंगलवार, मंसिर २८ २०७८
  • काठमाडौं, २९ मंसिर । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

    नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij