२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

फेरी घट्यो कारोना संक्रमितको संख्या

फेरी घट्यो कारोना संक्रमितको संख्या

गण्डकी टाइम्स
मंगलवार, मंसिर २८ २०७८
गण्डकी टाइम्स
मंगलवार, मंसिर २८ २०७८
  • काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

    ‘पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५,६८९ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij