२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

आज कोरोना संक्रमित भन्दा निको हुने धेरै

आज कोरोना संक्रमित भन्दा निको हुने धेरै

गण्डकी टाइम्स
बिहिवार, मंसिर २३ २०७८
गण्डकी टाइम्स
बिहिवार, मंसिर २३ २०७८
  • काठमाडौं, २३ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij