२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

गण्डकी टाइम्स
मंगलवार, मंसिर ७ २०७८
गण्डकी टाइम्स
मंगलवार, मंसिर ७ २०७८
  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।

    नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको आज बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए ।

    अमृत साइन्स क्याम्पसका पूर्वसभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij